Suvadin, Home

काे सँग गरे जस्टिन बीबरले इन्गेजमेन्ट ?

२१ बर्षिय हेली अमेरिकन भोग, मेरी क्लेयर र स्पेनिस पत्रिका हापर्स बजार जस्ता म्यागजिनको कभरमा आइसकेकी छन्। हेली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नक्कल गर्ने अभिनेता एलेक बाल्डवीनकि भतिजी हुन्।

काठमाडाैं २६ असार – चर्चित क्यानडियन पप गायक २४ बर्षिय जस्टिन बीबरले अमेरिकी मोडल हेली बाल्डवीनसँग इन्गेजमेन्ट गरेका छन्।

२१ बर्षिय हेली अमेरिकन भोग, मेरी क्लेयर र स्पेनिस पत्रिका हापर्स बजार जस्ता म्यागजिनको कभरमा आइसकेकी छन्। हेली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नक्कल गर्ने अभिनेता एलेक बाल्डवीनकि भतिजी हुन्।

लामो समयसम्म गायिका सेलेना गोमेजसँग अफ्येर्समा रहेका बीबर गोमेजसँगको ब्रेकअपपछि हेलीको नजिक आएको थिए।बीबरको इन्गेजमेन्टपछि उनका माता पिताले सामाजिक संजालमा खुशी व्यक्त गरेका छन्।


 

More form the Internet

loading...