Suvadin, Home

कपिल शर्माकाे नयाँ कमेडी–शाे, यी हुन् पहिलाे पाहुना

तर याे प्राेग्राममा काे पहिलाे गेस्ट अाउला भनेर फ्यानहरू पर्खि रहेकाे समयमा कपिलले यो शोको पहिलो गेस्ट अजय देवगन बनाउने भएका छन्। केही मिडियाले यो घटनाको अजय र कपिल बिच मनमुटाव शीर्षकमा अनेक समाचार समेत बनाएका थिए। समाचारमा अजयले कपिलको शोमा कहिलै नजाने फैसला गरेको समेत भनिएको थियो।

काठमाडौं फागुन २८–पछिल्लाे समयमा हराहेका कमेडियन कपिल शर्मा आफ्नो नयाँ शो अब ‘फ्यामिली टाइम विथ कपिल’ २५ मार्चबाट सोनी टिभीका साथ देखिँदै छन्।

तर याे प्राेग्राममा काे पहिलाे गेस्ट अाउला भनेर फ्यानहरू पर्खि रहेकाे समयमा कपिलले यो शोको पहिलो गेस्ट अजय देवगन बनाउने भएका छन्।

केही मिडियाले यो घटनाको अजय र कपिल बिच मनमुटाव शीर्षकमा अनेक समाचार समेत बनाएका थिए। समाचारमा अजयले कपिलको शोमा कहिलै नजाने फैसला गरेको समेत भनिएको थियो।

तर केही समय पछि अजयले कपिलका साथ आफ्नो केही गुनासो नभएको समेत बताएका छन्।


 

More form the Internet

loading...