Suvadin, Home

डिमान्ड बढेसँगै करिनाले फिल्ममा लिने शुल्क ५० प्रतिशतले वृद्धि

‘वीरे दि वेडिङ’ को सफलतापछि बलिउड अभिनेत्री करिना कपुरको डिमान्ड फेरि बढेको छ। उनले अागामी फिल्मको लागी अाफ्नो शुल्क ५० प्रतिशतले वृद्धि गरेकी छिन्। करिनाले ‘वीरे दि वेडिङ’का लागी ७ करोड लिएकी थिइन। अबको फिल्ममा उनले १० करोड भन्दा माथि रकम लिने भएकी छिन्। उनी अक्क्ष कुमारसँग फिल्म ‘गुड न्यूज’मा देखिने छिन्।

काठमाडाैं, २४ साउन – स्टाइल, ग्ल्यामर र अभिनयबाट दर्शकमाझ सदाबहार रूचाइएकी अभिनेत्री करिना कपुर खानले अाफ्नो फिल्मको चार्ज बढाएकी छिन्।

‘वीरे दि वेडिङ’ को सफलतापछि बलिउड अभिनेत्री करिना कपुरको डिमान्ड फेरि बढेको छ। उनले अागामी फिल्मको लागी अाफ्नो शुल्क ५० प्रतिशतले वृद्धि गरेकी छिन्। करिनाले ‘वीरे दि वेडिङ’का लागी ७ करोड लिएकी थिइन। अबको फिल्ममा उनले १० करोड भन्दा माथि रकम लिने भएकी छिन्।

उनी अक्क्ष कुमारसँग फिल्म ‘गुड न्यूज’मा देखिने छिन्।


 

More form the Internet

loading...