Suvadin, Home

Cover Image

कोरोनाले लियो बेलायतका चर्चित हास्य कलाकार टिम ब्रुकरको ज्यान

कोरोना भाइरसका कारण ब्रिटेनका ७९ वर्षीय चर्चित कमेडियन टिम ब्रुकरको निधन भएको छ ।

काठमाडौं । कोरोना भाइरसका कारण ब्रिटेनका ७९ वर्षीय चर्चित कमेडियन टिम ब्रुकरको निधन भएको छ ।

कोरोना भाइरसका कारण उनको आइतबार विहान निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उनले सन् १९६० मा टिभी तथा रेडियोबाट कमेडी शुरु गरेका थिए । उनी गुडीज नामक हास्य कलाकारहरूको टिममा समेत रहेका थिए ।


 

More form the Internet

loading...