Suvadin, Home

कुमारी चलचित्र भवन एक महिनाका लागि बन्द

काठमाडौंको कुमारी चलचित्र भवन आजबाट बन्द भएको छ । चलचित्र भवन एक महिनाको लागि बन्द भएको बताइएको छ ।

काठमाडौं । काठमाडौंको कुमारी चलचित्र भवन आजबाट बन्द भएको छ । चलचित्र भवन एक महिनाको लागि बन्द भएको बताइएको छ ।

क्यूएफएक्स अन्र्तगतको यो चलचित्र भवन मर्मत सम्भारका लागि बन्द गरिएको जनाइएको छ । अहिले फिल्म नभएको मौका पारेर यसको मर्मत सम्भार गर्न लागिएको हो ।

कमलपोखरीमा रहेको कुमारी दर्शकको उच्च चाप हुने चलचित्र भवन हो ।


 

More form the Internet

loading...