Suvadin, Home

बलिउड सुपरस्टार मिथुनकाे वास्तविक नाम थाहा पाउनुहाेस्

मिथुनको यो ‘तेरे नामका कुत्ता पालु साले भक्नेको आता नहि और काट्नेको आगया हा फुट एहाँ से’ भन्ने डाइलग प्रचलित भएको हो।
बलिउड सुपरस्टार मिथुन क्रवर्ती।

काठमाडौं, असार २- मिथुन चक्रवर्ती भारतीय सिने जगतका सुपरस्टार हुन्। उनको जन्म भारतको हैदरावादमा भएको हो। मिथुनकाे  वास्तविक नाम गौरांग चक्रवर्ती हो। तर, उनी मिथुन नामले चर्चामा रहेका छन्। भने यिनलाई मिथुन दा"का नामले पनि परिचित छन्। उनको विवाह योगिता बालीसँग भएको हो। र, उनका तिन छोरा र एक छोरी रहेका छन्।


यति की उनका फ्यानहरुलाई पनि यिनको नाम थाहा छैन्। आजकै दिन सन् १९५० जुन १६ का दिन उनी जन्मिएका हुन्। यिनले कलकत्ताको प्रशिद्र विश्वविधालयबाट स्नातकसम्मको पढाई गरे। उनी एक्टीङु, डान्स ,निर्देशन लगाइत हरेक काममा पोख्त व्यक्ति हुन्।

यिनको पहिलो चलचित्रका रुपमा ‘मृगया’ हो। जुन चलचित्रले उनलाई सर्वश्रेष्ठको नेशनल अर्वाडले जितेका थिए।  त्यसपछिका उनका फिल्महरु पनि उत्कृष्ट हुँदै गए। डिस्को डान्सले उनलाई मात्र नभइ बलिउडमै नयाँ बाटो देखाएको होे।

उनले एक्सने मूभि, सामाजिक मुद्दा र हरेक भूमिकामा आफूलाई प्रस्तुत गर्ने गर्थे। मिथुनको यो ‘तेरे नामका कुत्ता पालु साले भक्नेको आता नहि और काट्नेको आगया हा फुट एहाँ से’ भन्ने डाइलग प्रचलित भएको हो।


 

More form the Internet

loading...