Suvadin, Home

‘नाइँ न भन्नु ल ५’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

लगाताररूपमा सफल भएकाे चलचित्र ‘नाइँ न भन्नु ल’को यो पाँचौँ श्रृंखल हो। फिल्मा अनुभव रेग्मी, प्रियंका कार्की, स्वस्तिमा खड्का, दिलीप रायमाझी, निरुता सिंह, केकी अधिकारी र नव नायक अभिषेक नेपाल, बुद्धि तामाङ लगायतका कलाकारहरूको मुख्य अभिनय रहेकाे छ।

काठमाडाैं, २७ असार – विकास राज आचार्यले निर्माण तथा निर्देशन गरेका फिल्म ‘नाइँ न भन्नु ल ५’को ट्रेलर सार्वजनिक गरिएको छ।

लगाताररूपमा सफल भएकाे चलचित्र ‘नाइँ न भन्नु ल’को यो पाँचौँ श्रृंखल हो। फिल्मा अनुभव रेग्मी, प्रियंका कार्की, स्वस्तिमा खड्का, दिलीप रायमाझी, निरुता सिंह, केकी अधिकारी र नव नायक अभिषेक नेपाल, बुद्धि तामाङ लगायतका कलाकारहरूको मुख्य अभिनय रहेकाे छ।

ट्रेलरमा अधिकांश कलाकारहरू फिचर छन्। फिल्मलाई भदौ ८ गतेबाट देशभर प्रदशन हुने मिति तोकिएको छ।

 


 

More form the Internet

loading...