Suvadin, Home
Nepal life 3.285M

नेपाल आइडल सिजन–२ को फाइनल सुरु

काठमाडौं, ६ पुस – नेपाल आइडलको दोस्रो संस्करण अर्थात सिजन–२ को ग्रान्ड फिनाले सुरु भएको छ।

ललितपुरस्थित पूल्चोक इन्जिनियरिङ क्याम्पस प्राङ्गणमा अहिले साँझ ६ बजेदेखि कार्यक्रम सुरु भएको हो।

प्रतियोगितामा आइडलको  ‘अन्तिम चार’ मा छानिएका अस्मिता अधिकारी, विक्रम बराल, रवि ओड र सुमित पाठकबीच प्रतिस्पर्धा हुँदैछ।
 


 

More form the Internet

loading...