Suvadin, Home

चाँडै आमा बन्दैछिन् अभिनेत्री युना उप्रेती

उनकाे पेटमा २५ औं हप्ता पुगेका बच्चा रहेकाे र अाफु अामा बन्न लागेकाे कुरालार्इ फेस्बुकमार्फत जानकारी दिएकी हुन्। उनले  ५ वर्ष अगाडि अमेरिकामा बस्दै आएका विकास अधिकारीसँग बिवाह गरेकी थिइन्। ‘पर्खिबसेँ’ नेपाली फिल्मबाट सिने जगतमा उदाएकी उनिले एक समय राम्राे नै मार्केट लिएकी थिइन।

काठमाडौं, भदाै ३– नेपाली अभिनेत्री युना उप्रेती अब चाडैँ आमा बन्ने भएकी छिन्। करिब १ दर्जन भन्दा बढि फिल्म र सयाैं  म्युजिक भिडियाेमा काम गरिसकेकी युना हाल अमेरिकामा बस्दै आएकी छिन्।

उनकाे पेटमा २५ औं हप्ता पुगेका बच्चा रहेकाे र अाफु अामा बन्न लागेकाे कुरालार्इ फेस्बुकमार्फत जानकारी दिएकी हुन्। उनले ५ वर्ष अगाडि अमेरिकामा बस्दै आएका विकास अधिकारीसँग बिवाह गरेकी थिइन्।

‘पर्खिबसेँ’ नेपाली फिल्मबाट सिने जगतमा उदाएकी उनिले एक समय राम्राे नै मार्केट लिएकी थिइन। तर, पछि विवाह भएसँगै उनले ‘प्रितीको फूल’ नामक फिल्मबाट अहिलेसम्म फिल्मि क्षेत्रमा हात हालेकी छैनन्।


 

More form the Internet

loading...