Suvadin, Home
Nepal life 1.831M

नेपाली गीत भारतको रियालिटी सो 'डान्स प्लस् फो' मा प्रस्तुत

त्यस्तै ७ अक्टोबरबाट भारतिय च्यानल स्टार प्लसमा प्रसारण भएको रियालिटी सो 'डान्स प्लस' मा नेपाली युवाले नेपाली पोसकमै सजिएर नृत्य प्रस्तुत गरेका छन्। रैपिडो च्याम्पस् नामक नेपाली युवाको टोलीले मन मगन भन्ने गीतमा डान्स मार्टर धर्मेसको टिमबाट नित्य प्रस्तुत गरेका हुन्। उनीहरूको प्रस्तुतीले जजहरू समेत खुसी भएका थिए। 

काठमाडौं, २२ असोज – नेपाली युवाको जमात नृत्य तर्फ अाकर्षित हुँदै गएको छ। कतिपयले नेपालमा नृत्यलार्इ चाहानामा मात्र सिमित नगरेर यसलार्इ अाफ्नो करिअर बनाइसकेका छन्।

नृत्य तर्फ रूचि भएका युवाहरूका लागी रियालिटि सोहरूले राम्रो प्ल्याटफर्म प्रदान गरेको छ। नेपालमा त्यति नृत्यलार्इ प्रोत्सान गर्ने रियालिटी सो नभित्रिएकाले भारतिय रियालिटो सो तर्फ युवाहरू बढी अाकर्षित हुने गरेको पाइएको छ।

नेपालका सुशान्त खत्री, टेरिसा मगर, अनुजा अग्रवाल लगायतका थुप्रै कलाकारहरूले भारतिय रियालिटी सो मा अनुभव बटुलिसकेका छन्। कति कलाकारले भारतिय रियालिटी सो मार्फत अाफ्नो नृत्यमा निखार ल्याउने अवसर प्राप्त गरे भने कतिले उपाधि समेत हासिल गरे।

त्यस्तै ७ अक्टोबरबाट भारतिय च्यानल स्टार प्लसमा प्रसारण भएको रियालिटी सो 'डान्स प्लस' मा नेपाली युवाले नेपाली पोसकमै सजिएर नृत्य प्रस्तुत गरेका छन्। रैपिडो च्याम्पस् नामक नेपाली युवाको टोलीले मन मगन भन्ने गीतमा डान्स मार्टर धर्मेसको टिमबाट नित्य प्रस्तुत गरेका हुन्।

उनीहरूको प्रस्तुतीले जजहरू समेत खुसी भएका थिए। 

 
 

 


 

More form the Internet

loading...