Suvadin, Home

भूकम्पको सम्झना बन्याे नेपाली फिल्म 'ब्ल्याक इयर'

२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा हजाराैँले ज्यान गुमाए र अर्वाैँकाे क्षति भएको थियो। नेपालको इतिहासमा यस दिनलार्इ कालाे दिन घोषणा गरिएको थियो।त्यसै दिनको स्मरण गर्दै यस फिल्म निर्माण गर्न लागेको निर्देशक गाैतमले बताइन्। फिल्म फ्लोरमा जानु अघि नै २०७६ बैशाख १२ गतेलाई प्रदर्शन मिति समेत घोषणा गरिएको छ। फिल्ममा सुरेन्द्र बुढाथोकी, रश्मी शाह, उकेश पनेरु, अनुपा खड्का, देव सागर, पवन भट्टराईलगायतकाे मुख्य भुमिका रहनेछ।

काठमाडाैं, ११ भदाै –  विनाशकारी भूकम्पमा सम्झनामा निर्माण गर्ने लागेको लक्षु गौतमद्वारा निर्देशित चलचित्र 'ब्ल्याक इयर' को शुभ मुर्हत सम्पन्न भएकाे छ। फिल्म ‘ब्ल्याक इयर’ अर्थात् कालो दिनमा २०७२ सालकाे विनाशकारी भूकम्पको सेरोफेरो समेटिएर निर्माण गरिनेछ।

२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा हजाराैँले ज्यान गुमाए र अर्वाैँकाे क्षति भएको थियो। नेपालको इतिहासमा यस दिनलार्इ कालाे दिन घोषणा गरिएको थियो।त्यसै दिनको स्मरण गर्दै यस फिल्म निर्माण गर्न लागेको निर्देशक गाैतमले बताइन्।

फिल्म फ्लोरमा जानु अघि नै २०७६ बैशाख १२ गतेलाई प्रदर्शन मिति समेत घोषणा गरिएको छ। फिल्ममा सुरेन्द्र बुढाथोकी, रश्मी शाह, उकेश पनेरु, अनुपा खड्का, देव सागर, पवन भट्टराईलगायतकाे मुख्य भुमिका रहनेछ।


 

More form the Internet

loading...