Suvadin, Home

फिल्म ‘रोज’को ट्रेलर सार्वजनिक (भिडियाेसहित)

दरबारमार्गमा पत्रकारहरूको अन्तरक्रिया माझ ट्रेलर सार्वजनिक गरिएको हो। पहिले ” रोजी ” नाम तय भएको फिल्ममा विवाद अाएपछि अन्तिम समयमा अाएर ” रोज ” नाम परिवर्तन गरिएको थियो।

काठमामडाै,८ भदाै – प्रदिप खड्का अभिनित चलचित्र यहि भदौ २२ बाट देशव्यापी प्रदर्शनमा आउन लागेकाे फिल्म ‘रोज’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ।

दरबारमार्गमा पत्रकारहरूको अन्तरक्रिया माझ ट्रेलर सार्वजनिक गरिएको हो। पहिले ” रोजी ” नाम तय भएको फिल्ममा विवाद अाएपछि अन्तिम समयमा अाएर ” रोज ” नाम परिवर्तन गरिएको थियो।

ट्रेलरमा प्रेम, द्वन्द्व, हत्या, रोदन, थ्रिल सबै खुराक छ। राेजिकाे निर्माण अाएरा पाैडेल र अाराेही केसीले गरेका हुन्।

 


 

More form the Internet

loading...