Suvadin, Home

Cover Image

निर्भयमा अंकुरायाे निखिल र निताकाे प्रेम

नेपालका चर्चित एक्सन हिराे निखिल उप्रेती अभिनित फिल्म निर्भयकाे दाेस्राे गीत सार्वजनिक भएकाे छ। बुधबार 'मेरो हर सासमा’ बोलको गीत सार्वजनिक भएकाे हाे। केही समय पहिले ’खुल्लाम् खुल्ला प्यार’ बोलको गीत सार्वजनिक भएकाे थियाे। निखिल र नायिका नीता ढुंगाना फिचरिङ उक्त गीत राेमान्टिक छ। रोजी लाबुङ रार्इको शब्दमा दुर्इ कलाकार एक अर्कालार्इ अाफ्नाे माया प्रकट गर्दै छन्। गीतमा लाबुङकै संगीत रहेकाे छ। रामजी लामिछानेले नृत्यनिर्देशन गरेकाे याे गीतमा ताराप्रकाश लिम्बु र रजिना रिमालको स्वर छ।
गीतकाे एक दृश्यमा नायक निखिल उप्रेती र नायिका नीता ढुंगाना।

काठमाडाैं,फागुन १२


नेपालका चर्चित एक्सन हिराे निखिल उप्रेती अभिनित फिल्म निर्भयकाे दाेस्राे गीत सार्वजनिक भएकाे छ। बुधबार 'मेरो हर सासमा’ बोलको गीत सार्वजनिक भएकाे हाे। केही समय पहिले ’खुल्लाम् खुल्ला प्यार’ बोलको गीत सार्वजनिक भएकाे थियाे।   

निखिल र नायिका नीता ढुंगाना फिचरिङ उक्त गीत राेमान्टिक छ। रोजी लाबुङ रार्इको शब्दमा दुर्इ कलाकार एक अर्कालार्इ अाफ्नाे माया प्रकट गर्दै छन्। गीतमा लाबुङकै संगीत रहेकाे छ। रामजी लामिछानेले नृत्यनिर्देशन गरेकाे याे गीतमा ताराप्रकाश लिम्बु र रजिना रिमालको स्वर छ।

मधुसुदन भट्टरार्इको निर्देशनमा तयार भएको यो चलचित्रलाई देविप्रसाद पाण्डेले निर्माण गरेका हुन्। चैत एघार गते प्रदर्शनमा आउने फिलम देवीप्रसाद पाण्डेले निर्माण गरेको हुन्। 

फिल्ममा निखिल र नीतासँगै प्रदीप ढकाल, विकास चापागार्इं, सुशील पोखरेल, प्रज्वल गिरी, प्रकाश न्यौपाने, रश्मी भट्ट, विशाल पहारी, कृष्ण शिवाकोटी, रामचन्द्र अधिकारीलगायतको अभिनय रहेको छ।

 


 

More form the Internet

loading...