Suvadin, Home

एक रातको रेट कति? नायिका सोफियाले दिइन् यस्तो जवाफ

काठमाडौं, २९ जेठ – बलिउड नायिका बिग बसकी पूर्व प्रतिस्पर्धी सोफिया हयात अहिले निकै चर्चाकाे बिषय बन्न पुगेकी छिन्। श्रीमानसँग अलग्गिएपछि उनि सामाजिक सञ्जालमा निकै व्यस्त देखिन थालेकी हुन्।

हालै पनि उनले एक फाेटाे इन्स्टाग्राममा पाेस्ट गर्दै एक व्यक्तिलाई पाठ पढाउनका लागि याे च्याटलाई इन्स्टाग्राममा सेयर गरेकी हुँ भन्दै अश्लिल मेसेज पठाइएको फाेटाे  स्क्रिनसट सेयर गरेकी छिन्।

सेयर गरेकाे त्यस फाेटाेमा उनलार्इ साेधिएकाे थियाे एक रातकाे कति? सोफियाले ती व्यक्तिको जवाफमा लेखेकी छिन्, ‘पहिले आफ्नी आमा त्यसपछि बहिनी र श्रीमतीलाई सोध्, उनीहरुले तँलाई एक रातको रेट बताउनेछन्।’


 

More form the Internet

loading...