Suvadin, Home

प्रेमकाे बन्धनमा कसरी परे रेखा थापा र अायुब केसी?

नायिका थापा र नायक अायुब केसी फिचरिङ उक्त गीतमा गायक युवराज चाैलागार्इले स्वर दिएका छन्। दयाराम पाण्डेकाे शब्द रहेकाे उक्त गीतमा अर्जुन पाेख्रेलकाे संगीत रहेकाे छ। सुवास कोइरालाले निर्देशन गरेकाे उक्त फिल्म सिमानामा हुने चेलिबेटी बेचबिखनका घटनामाथि केन्द्रित छ। केपी फिल्मस्काे प्रस्तुति रहेकाे उक्त फिल्मकाे निर्मात्री कृषा चाैलागार्इ हुन्।
नायिका रेखा थापा।

काठमाडाैं, फागुन २४ - प्रदर्शन मिति नजिकै गर्दा नायिका रेखा थापा अभिनित फिल्म पलाँसकाे अर्काे गीत सार्वजनिक भएकाे छ। अागामी चैत १८गतेबाट प्रदर्शनमा अाउने उक्त फिल्ममा समावेश  'तिमी साथमा हुँदा नि' बाेलकाे गीत निर्माणपक्षले सार्वजनिक गरेकाे हाे।

नायिका थापा र नायक अायुब केसी फिचरिङ उक्त गीतमा गायक युवराज चाैलागार्इले स्वर दिएका छन्। दयाराम पाण्डेकाे शब्द रहेकाे उक्त गीतमा अर्जुन पाेख्रेलकाे संगीत रहेकाे छ।

सुवास कोइरालाले निर्देशन गरेकाे उक्त फिल्म सिमानामा हुने चेलिबेटी बेचबिखनका घटनामाथि केन्द्रित छ। केपी फिल्मस्काे प्रस्तुति रहेकाे उक्त फिल्मकाे निर्मात्री कृषा चाैलागार्इ हुन्।

सुवास काेइराकाे निर्देशन रहेकाे याे फिल्ममा नायिका थापा र नायक केसीसँगै कामेश्वर चाैरसिया, प्रकाश घिमिरे, कमल देवकाेटा लगायतका कलाकार मुख्य भूमिकामा छन्।  

 


 

More form the Internet

loading...