Suvadin, Home

Cover Image

पूर्वयुवराज पारस हेलिकप्टर चार्टर गरेर सोनीकासँग अन्नपूर्ण बेसक्याम्प

युट्युबर सोनीका रोकायासँग पूर्वयुवराज पारस शाह हेलिकप्टर चार्टर गरेर अन्नपूर्ण बेसक्याम्प पुगेका छन् ।

काठमाडौं । युट्युबर सोनीका रोकायासँग पूर्वयुवराज पारस शाह हेलिकप्टर चार्टर गरेर अन्नपूर्ण बेसक्याम्प पुगेका छन् ।

उनीहरूले त्यहाँ पुगेका केहि तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भैरहेका छन् ।

सोनीका रोकाया पछिल्लो समय पारससँग नजिक छन् । बेसक्याम्प पुगेर पारस र सोनीका रमाएको भिडियोमा देख्न सकिन्छ ।

पारस मुस्ताङ जाँदा २ वटा पजेरो जिप र ६ वटा मोटरसाइकलमा गएका थिए ।

भ्रमणमा रहेका पूर्वयुवराज पारसले तस्वीर खिच्न चाहनेसँग तस्वीर खिचाइरहेका छन् । शाहले बा १४ च २१३१ नम्बरको गाडी चढेका छन् ।


 

More form the Internet

loading...