Suvadin, Home

अष्ट्रेलियन नायिका पिया मिरीन्डा  

उनी अष्ट्रेलियन फिल्म अवार्ड विजेता हुन्। उनले बिए सम्मको अध्ययन गरेकी छन्। उनले लुकिङ फर अलिव्रान्डीमा राम्रो ग्याल्यामर र उत्कृष्ट प्रस्तुतीमा अर्वाड जितेकी छन्। 
नायिका पिया मिरीन्डाको तस्विर।

काठमाडौं, असार १ - पिया मिरीन्डा एक अट्रेलियन नायिका हुन्। उनले अट्रेलियन फिल्म क्षेत्रबाट आफ्नो फिल्मि यात्रा सुरु गरेकी हुन्। आजकै  दिन जुन १५ १९७३ मा जन्मिएकी हुन्। यिनले विभिन्न टिभी कार्यक्रमहरुमा अभिनय गरीसकेकी छन्। उनी अष्ट्रेलियन फिल्म अवार्ड विजेता हुन्। उनले बिए सम्मको अध्ययन गरेकी छन्। उनले लुकिङ फर अलिव्रान्डीमा राम्रो ग्याल्यामर र उत्कृष्ट प्रस्तुतीमा अर्वाड जितेकी छन्। 

तस्बिर ः एजेन्सी

-फोटो एजेन्सीबाट


 

More form the Internet

loading...