'भैयाजी सुपरहिट' बाट बलिउडमा इन्ट्री गर्दै अोझेलमा परेकी अभिनेत्री प्रीति

काठमाडाैं, २४ साउन – पछिल्लो केही वर्षयता बलिउडबाट गुमनाम भएकी अभिनेत्री प्रीति जिन्टा करन जोहरको फिल्मबाट पूनः बलिउडमा इन्ट्रि गर्ने भएकी छिन्।
निकै लामो समयसम्म प्रेम सम्बन्धमा रहेकी प्रीति प्रेमिका जिनसँग वैवाहिक सम्बन्धमा बाधिएपछि फिल्म क्षेत्रबाट अोझेल परेकी थिइन। प्राय समय अमेरिकामै रहेने प्रिति अाइपिएलको समयमा भने मूम्बार्इ अाउने गरेकी छिन्।
उनी करनको अागामी फिल्म 'भैयाजी सुपरहिट' मा राउडी भूमिकामा बलिउडमा देखिनी भएकी छिन्। उनको फिल्म अागामी अक्टोबर १९ मा रिलिज हुनेछ।