Suvadin, Home

Cover Image

प्रियंकाको फोटो राख्दै बार्सिलोनाले लेख्यो 'वी लभ नेपाल'

बार्सिलोनाले आफ्नो फेसबुक पेजमा कार्कीको फोटो राख्दै लेखेको छ ‘वी लभ नेपाल' लेखेको छ । बार्सिलोना र लेभान्टेबीच खेल हेर्न प्रियंका कार्की बार्सिलोना पुगेकी थिइन् । 

काठमाडौं । बार्सिलोनाले आफ्नो फेसबुक पेजमा कार्कीको फोटो राख्दै लेखेको छ ‘वी लभ नेपाल' लेखेको छ । बार्सिलोना र लेभान्टेबीच खेल हेर्न प्रियंका कार्की बार्सिलोना पुगेकी थिइन् । 

उनले आइतबार राति खेलअघि ‘ला लिगा’को फेसबुक लाइभमार्फत नेपाललाई प्रतिनिधित्व गरेर आएकी बताएकी थिइन् ।

उनले लाइभमार्फत भनेकी थिइन ‘बसै नेपालीको यहाँ आउने चाहना भए पनि आउन पाएको छैनन् । त्यसैले सबै नेपालीको प्रतिनिधित्व गर्दै म यहाँ आएको छु ।’ 

बार्सिलोनाले नायिका कार्कीको तस्बिरका साथै भिडियोसमेत सेयर गरेको छ।


 

More form the Internet

loading...