Suvadin, Home

प्रियाकाे पहिलाे विज्ञापनको पारिश्रमिक कति?

प्रियाको हाल इंस्टाग्राममा ६० लाखभन्दा बढी फलोअर्स छन्। उनले आफ्नो इंस्टाग्राममा कुनैपनि ब्राण्डको प्रोमोशन गर्न ७ लाख रुपैयाँ लिने बताएकी छिन्। बलिउडका चर्चित अभिनेत्री दीपिका पादुकोण, प्रियंका चोपडा र आलिया भट्ट भन्दा बढी पारिश्रमिक उनले पहिलो विज्ञापनमै तोकेकी छिन्।

काठमाडाैं,  २६ असार – सामाजिक संजालमार्फतमा भाइरल बनेकी प्रिया प्रकाश वारियर विज्ञापनमा देखिने भएकी छिन्। उनले पहिलो विज्ञापनको लागि १ करोड रुपैयाँ भारु पारिश्रमिक लिएको भारतीय मिडियाले जनाएको छ।

प्रियाको हाल इंस्टाग्राममा ६० लाखभन्दा बढी फलोअर्स छन्। उनले आफ्नो इंस्टाग्राममा कुनैपनि ब्राण्डको प्रोमोशन गर्न ७ लाख रुपैयाँ लिने बताएकी छिन्। बलिउडका चर्चित अभिनेत्री दीपिका पादुकोण, प्रियंका चोपडा र आलिया भट्ट भन्दा बढी पारिश्रमिक उनले पहिलो विज्ञापनमै तोकेकी छिन्।

प्रियाले आफ्नो पहिलो विज्ञापनको लागि १ करोड रुपैयाँ पारिश्रमिक लिएर चर्चित अभिनेत्रीलार्इ पछि पारेकी छन्।


 

More form the Internet

loading...