Suvadin, Home

प्रियंका र निकले साथीहरूसँग मनाए ब्याच्लर्स पार्टी (फोटो)

प्रेम सम्बन्धमा रहेका बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनासले यही नोभेम्बरमा विवाह गर्ने भएका हुन्। उनीहरूले विवाह अगाडिको केही पल अाफ्नो नजिकी साथीहरूसँग बिताएका छन्।

काठमाडाैं, ११ मंसिर – प्रेम सम्बन्धमा रहेका बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनासले यही डिसेम्बर विवाह गर्ने भएका हुन्। उनीहरूले विवाह अगाडिको केही पल अाफ्नो नजिकी साथीहरूसँग बिताएका छन्। उनीहरूको ब्याच्लर्स पार्टीका केही तस्वीरहरू शुभदिनले संकलन गरेको छ।


 

More form the Internet

loading...