Suvadin, Home
Citizen Bank 392.9k
Bridge Water

प्रियंकाको टिभी सिरिज बन्द हुने, यस्तो छ कारण

त्यस टेलिभिजनले नयाँ कार्यक्रम गर्ने निर्णय लिएपछि टिभीका करिब आधा दर्जन टेलिभिजन कार्यक्रम बन्द गर्ने निर्णय गरेपछि प्रियंकाको शो पनि बन्द हुन लागेको हो। हलिउडमा करिब ३ वर्ष हराएकी प्रियंकाले यस वर्ष सलमान खानसँग एक हिन्दी फिल्ममा काम गर्दैछीन्। उनी अलि अब्बास जफर निर्देशित ‘भारत’मा सलमान खानसँग देखिनेछिन्।

काठमाडाैं, ३१ वैशाख –  प्रियंका चोपडा अभिनित मेरिकी टेलिभिजन एबिसीबाट प्रसारण भइरहेको ‘क्वान्टिको’ सिरिज स्थगीत हुनेभएको छ।

त्यस टेलिभिजनले नयाँ कार्यक्रम गर्ने निर्णय लिएपछि टिभीका करिब आधा दर्जन टेलिभिजन कार्यक्रम बन्द गर्ने निर्णय गरेपछि प्रियंकाको शो पनि बन्द हुन लागेको हो।

हलिउडमा करिब ३ वर्ष हराएकी प्रियंकाले यस वर्ष सलमान खानसँग एक हिन्दी फिल्ममा काम गर्दैछीन्। उनी अलि अब्बास जफर निर्देशित ‘भारत’मा सलमान खानसँग देखिनेछिन्।