Suvadin, Home

पशुपति ल्याउँदै लुट्‍न सके लुट- २

चर्चित लोक गायक पशुपति शर्माले लुट्न सके लुट- २ गीत बजारमा ल्याउने भएका छन् । लुट्न सके लुट गीतको चर्चा अझै सेलाएको छैन तर, शर्मा भने  लुट्न सके लुट-२ बजारमा ल्याउने तयारी गरेका हुन् । 

काठमाडौं । चर्चित लोक गायक पशुपति शर्माले लुट्न सके लुट- २ गीत बजारमा ल्याउने भएका छन् । लुट्न सके लुट गीतको चर्चा अझै सेलाएको छैन तर, शर्मा भने  लुट्न सके लुट-२ बजारमा ल्याउने तयारी गरेका हुन् । 

चर्चा र विवादको भूमरीमा परेको अघिल्लो गीतकै निरन्तरता उनले नयाँ गीतमा पस्किने तयारी गरेका छन् ।

अबको गीतमा जुवातास र बेरोजगार युवाको बिषय गायक शर्माले समेट्ने बताइएको छ । ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरु देशमा पाइँदैन, नेपालमै हो छुट’ बोलको गीतले नेपाली गीत सांगीत दुनियामा मात्र नभई राजनीतिमा समेत तरंग पैदा गरिदिएको थियो ।


 

More form the Internet

loading...