Suvadin, Home
Nepal life 1.818M

नेपाली वितरकले 'रेस ३' कतिमा किने?

नेपालमा पनि यही शुक्रबारबाट रिलिज हुने यस फिल्मलार्इ गोपीकृष्ण इन्टरटेन्मेन्टले किनेकाे छ। २ करोड ४० लाखमा किनेकाे यस फिल्मकाे ट्रेलरले राम्रो चर्चा बटुलेकालेकाे छ। त्यसैले लगानी उठाउनेमा लगानीकर्ताहरू विश्वस्त छन्।

काठमाडाैं २९ जेठ – बलिउड अभिनेता सलमान खान अभिनित फिल्म रेस–३ यहि शुक्रबारबाट रिलिज हुँदै छ।

नेपालमा पनि यही शुक्रबारबाट रिलिज हुने यस फिल्मलार्इ गोपीकृष्ण इन्टरटेन्मेन्टले किनेकाे छ।

२ करोड ४० लाखमा किनेकाे यस फिल्मकाे ट्रेलरले राम्रो चर्चा बटुलेकालेकाे छ। त्यसैले लगानी उठाउनेमा लगानीकर्ताहरू विश्वस्त छन्।

'रेस ३'मा सलमानका अलावा अनिल कपुर, बबी देवल, ज्याकलिन फर्नान्डिज, डेजी शाह, सकिब सलिम आदिको मुख्य भूमिका रहेको छ।


 

More form the Internet

loading...