Suvadin, Home
Nepal life 2.751M

रणवीर सिंह र दीपिका वैवाहिक बन्धनमा बाधिदैँ

रणवीर सिंह विवाह गर्न उत्सुक भएपनि दीपिकाले इन्कार गर्दै अाइरहेकी छिन्। निकै लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी जोडी यस वर्ष नै विवाह गर्ने भएका हुन्। उनीहरूले यही नोभेम्बर १९ तारिकमा वैवाहिक बन्धनमा बाधिने छन्।

मुम्बर्इ, २२ असोज – रणवीर सिंह र दीपिका पादुकोणको विवाहको चर्चा बेला–बेलामा अाइररहेको हुन्छ। रणवीर सिंह विवाह गर्न उत्सुक भएपनि दीपिकाले इन्कार गर्दै अाइरहेकी छिन्।

निकै लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी जोडी यस वर्ष नै विवाह गर्ने भएका हुन्। उनीहरूले यही नोभेम्बर १९ तारिकमा वैवाहिक बन्धनमा बाधिने छन्।


 

More form the Internet

loading...