Suvadin, Home

Cover Image

रियल लाइफका जाेडी अब रिल लाइफमा

सञ्जीव न्यौपानेले निर्देशन गर्न लागेकाे नेपाली फिल्म ‘मासु भात’ फिल्म उनीहरू जोडीको रूपमा देखिने भएको छन्। यस फिल्ममा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भुमिका रहने  छ। सौगात मल्ल र सृष्टि श्रेष्ठ रियल लाइफका प्रेम जोडी हुन्। सूचनाअनुसार दुवैले फिल्म साइन गरिसकेका छन् भने  फिल्मको औपचारिक घोषणा केही दिनमा हुनेछ।

काठमाडाैं, १० भदाै – रियल लाइफका जाेडी सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ अब रिल लाइफमा पनि एकसाथ देखिने भएका छन्।

सञ्जीव न्यौपानेले निर्देशन गर्न लागेकाे नेपाली फिल्म ‘मासु भात’ फिल्म उनीहरू जोडीको रूपमा देखिने भएको छन्। यस फिल्ममा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भुमिका रहने  छ।

सौगात मल्ल र सृष्टि श्रेष्ठ रियल लाइफका प्रेम जोडी हुन्। सूचनाअनुसार दुवैले फिल्म साइन गरिसकेका छन् भने  फिल्मको औपचारिक घोषणा केही दिनमा हुनेछ।


 

More form the Internet

loading...