Suvadin, Home
Citizen Bank 392.9k
Bridge Water

अामिरकाे ‘कयामत से कयामत तक’ ३० बर्षपछि फेरी रिलिज हुदै

सन् १९८८ मा बनेको यस फिल्म मन्सुर खानले निर्देशन गरेका  थिए भने फिल्मको निर्माता आमिर खानका पिता नासिर खान थिए। यो फिल्म बनेको ३० बर्ष भएको उपलक्ष्यमा आमिर र जुहीलले खुशी व्यक्त गर्दै अब अहिले आएर फिल्मलाई फेरी मुम्बई सिनेमा घरमा प्रदर्शन गरिने भएको छ।

 काठमाडाैं ३१ वैशाख – बलिवुडका स्टार आमिर खान र जुही चावलाको सुपर हिट फिल्म कयामत से कयामत तक अब ३० बर्षपछि फेरी रिलिज हुने भएको छ।

सन् १९८८ मा बनेको यस फिल्म मन्सुर खानले निर्देशन गरेका  थिए भने फिल्मको निर्माता आमिर खानका पिता नासिर खान थिए।

यो फिल्म बनेको ३० बर्ष भएको उपलक्ष्यमा आमिर र जुहीलले खुशी व्यक्त गर्दै अब अहिले आएर फिल्मलाई फेरी मुम्बई सिनेमा घरमा प्रदर्शन गरिने भएको छ।