Suvadin, Home

कोरोना प्रभाव : हाँस्य टेलिसिरियल 'सक्किगोनि' को प्रसारण स्थगित

। कोरोना भाइरसको जोखिमबाट बच्न हाँस्य टेलिसिरियल 'सक्किगोनि'को प्रसारण स्थगित भएको छ । 

Author's Commentary

``

Suvadin Media |

काठमाडौं । कोरोना भाइरसको जोखिमबाट बच्न हाँस्य टेलिसिरियल 'सक्किगोनि'को प्रसारण स्थगित भएको छ । 

हास्य टेलिसिरियल सक्किगोनिका  निर्देशक कुमार कटेल जिग्रीले सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै सक्किगोनिुको प्रसारण स्थगित भएको जानकारी गराएका हुन् । 

उनले लेखेका छन् - 'बिश्वब्यापी कोरोना भाईरस(Covid-19)को संक्रमणलाई रोक्न सरकारले आह्वान गरेको"लक डाउन"को अनुरोधलाई आत्मसाथ गर्दै अर्को सुचना नआएसम्म हाम्रा नियमित कार्यक्रमहरु हाल लाई स्थगित गर्ने र आफू "सेल्फ क्यारेन्टाईन" मा बस्ने निर्णय गरेका छौ।

'यसले गर्दा नियमित रुपमा प्रशारण भइरहेको हास्य टेलिफिल्म "सक्किगोनी" केही समय स्थगित हुने कुराको जानकारी गराउँदछौ । यसबाट आदरणीय दर्शकहरुमा पर्न जाने असुबिधाप्रती क्षमाप्रार्थी छौं', उनले भनेका छन् ।€


 

More form the Internet

loading...