Suvadin, Home
Nepal life 2.266M

शाहरूकको जन्मदिनको पार्टीमा ३ खानलार्इ एकसाथ देख्न पाइने

बलिउडको बाडशाह शाहरूक खानको अाज ५३अाैं जन्मउत्सव रहेको छ। उनीलार्इ बलिउड इन्डस्ट्रीका साथीभार्इहरू लगायत फ्यानहरूले जन्मदिनको शुभकामना दिएका छन्। शाहरूकको जन्मउत्सवको अवसरमा यसपाली बलिउडका ३ खानलार्इ एकसाथ देख्न पाइने भएको छ। सलमान खान र अमिर खान शाहरूकलार्इ जन्मदिनको शुभकामना दिनका लागि पार्टीमा उपस्थित हुने भएका छन्। त्यस्तै शाहरूकको जन्मदिनको अवसरमा उनको फिल्म 'जोरो' को पनि ट्रेलर रिलिज गरिने भएको छ।
शाहरूक खान स-परिवार

मुम्बार्इ, १६ कात्तिक – बलिउडको बाडशाह शाहरूक खानको अाज ५३अाैं जन्मउत्सव रहेको छ। उनीलार्इ बलिउड इन्डस्ट्रीका साथीभार्इहरू लगायत फ्यानहरूले जन्मदिनको शुभकामना दिएका छन्।

शाहरूकको जन्मउत्सवको अवसरमा यसपाली बलिउडका ३ खानलार्इ एकसाथ देख्न पाइने भएको छ। सलमान खान र अमिर खान शाहरूकलार्इ जन्मदिनको शुभकामना दिनका लागि पार्टीमा उपस्थित हुने भएका छन्।

त्यस्तै शाहरूकको जन्मदिनको अवसरमा उनको फिल्म 'जोरो' को पनि ट्रेलर रिलिज गरिने भएको छ। उक्त फिल्ममा अनुष्का शर्मा र कट्रिना काफको पनि अभिनय रहेको छ। रिपोटका अनुसार शाहरूकले भोली पनि दिपावलीको अवसरमा ग्रण्ड बास अायोजना गरेका छन्।

शाहरूक खानलार्इ शुभदिनको तर्फबाट पनि ह्याप्पी बर्थ डे र अागामी फिल्म 'जिरो' को लागी सफलताको शुभकामना।


 

More form the Internet

loading...