Suvadin, Home

Cover Image

चान्स पाए हलिउडमा जाने शाहरूख

हालै मात्र इकोनोमिक्स टाइम्सलाई उनले दिएको अन्तर्वार्तामा शाहरूखले हलिउड निर्माताले प्रस्ताव लिएर आए स्वीकार्ने। तर, अाफु चै फिल्म देउ भनेर माग्न नजाने बताए। उनले भने ‘यदि उनीहरुलाई म सँग काम गर्नुछ भनेर अाए म सहजै स्वीकार गर्नेछु। तर, म उनीहरुकोमा जाँदिन।’ शाहरूख अाफैले बलिउडका लागि खास भए पनि हलिउडका लागि फिट नभएको बताए। उनले अंग्रेजीमा पनि कमजोर रहेकोले हलिउडमा जान मन भएको बताए। तर, कसैले अफर गरे हलिउडमा जाने प्रतिकिया दिए।

काठमाडाैं, ११ भदाै – बलिउड कलाकारहरू सबैलार्इ हलिउडमा अभिनय गर्ने चाहना हुन्छ। त्यसमाथि बलिउडबाट हलिउडमा जाने प्रचलन पहिलाबाट चलि अाएको छ। त्यस्तै बलिउडका किङ शाहरूख खान पनि हलिउडमा जान इच्छाएका छन्। उनले अाफुले चान्स पाए हलिउडमा जाने प्रतिक्रया दिएका छन्।

हालै मात्र इकोनोमिक्स टाइम्सलाई उनले दिएको अन्तर्वार्तामा शाहरूखले हलिउड निर्माताले प्रस्ताव लिएर आए स्वीकार्ने। तर, अाफु चै फिल्म देउ भनेर माग्न नजाने बताए। उनले भने ‘यदि उनीहरुलाई म सँग काम गर्नुछ भनेर अाए म सहजै स्वीकार गर्नेछु। तर, म उनीहरुकोमा जाँदिन।’

शाहरूख अाफैले बलिउडका लागि खास भए पनि हलिउडका लागि फिट नभएको बताए। उनले अंग्रेजीमा पनि कमजोर रहेकोले हलिउडमा जान मन भएको बताए। तर, कसैले अफर गरे हलिउडमा जाने प्रतिकिया दिए।


 

More form the Internet

loading...