Suvadin, Home

श्रीदेवीले यसरी गरेकी थिइन् अाफ्नाे मृत्युको संकेत (हेर्नुहोस् भिडियो)

श्रीदेवीका कयौं फिल्महरु बलिउडले कहिल्यै बिर्सन सक्ने छैन। तर, श्रीदेवीले हालैको एक अन्तरवार्तामा निकै भावुक देखिइन्। उनी लाइभ कार्यक्रममै रोएको अन्तरवार्ता सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।

काठमाडाैं, फागुन १३ – चर्चित बलिउड अभिनेत्री श्रीदेवीकाे हृदयघातका कारण निधन भएकाे छ। शनिबार राति साढे ११ बजे हृदयघातका कारण उनकाे  निधन भएकाे हाे। तत्कालिन समयदेखि हालसम्म नै रुचाइएकी श्रीदेवीले ५४ वर्षकाे उमेरमा ज्यान गुमाएकी हुन्।

श्रीदेवीका कयौं फिल्महरु बलिउडले कहिल्यै बिर्सन सक्ने छैन। तर, श्रीदेवीले हालैको एक अन्तरवार्तामा निकै भावुक देखिइन्। उनी लाइभ कार्यक्रममै रोएको अन्तरवार्ता सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। 

हेर्नुहोस् मनै रूने भिडियाे

 


 

More form the Internet

loading...