Suvadin, Home

Cover Image

शुक्रकाे फेसबुकमा कर्मा, सविना र उरुशाकाे राेमान्स

समाजिक सञ्जजालबाट जाेडिने प्रेम समबन्धका विषयलार्इ रोमान्टिक ठट्याउली पारामा प्रस्तुत उक्त गीतमा नोर्बु शेर्पको संगीत रहेकाे छ। दीपक बिष्टले सम्पादन गरेको भिडियोमा कर्मा, सविना र उरुशाले अभिनय गरेका छन्। निर्देशक रायन कार्कीले भिडियाेलाई रोमान्टिक शैलीमा लगेको छन्। 
शुक्र लामाकाे फेसबुकमा गीतमा अभिनय गरेका कलाकार ।

काठमाडौं, फागुन १०


गायक शुक्र लामा दोङले फसबूकमा बोलको गीतको भिडियो सार्वजनिक गरेका छन्। गायक दोङको शब्दमा रहेका उक्त गीत साेमबार समाजिक सञ्जाल युट्युबमा सार्वजनिक गरिएकाे हाे। 

समाजिक सञ्जजालबाट जाेडिने प्रेम समबन्धका विषयलार्इ रोमान्टिक ठट्याउली पारामा प्रस्तुत उक्त गीतमा नोर्बु शेर्पको संगीत रहेकाे छ। दीपक बिष्टले सम्पादन गरेको भिडियोमा कर्मा, सविना र उरुशाले अभिनय गरेका छन्।

निर्देशक रायन कार्कीले भिडियाेलाई रोमान्टिक शैलीमा लगेको छन्। 

 


 

More form the Internet

loading...