Suvadin, Home

श्रीमान र भूपू प्रेमिकाे जन्मदिन एकै दिन
थाहा पाउनुहाेस्  शिल्पा शेट्टीबारे ९ राेचक तथ्य

चलचित्र क्षेत्रमा आइसकेपछि लामो समयसम्म अक्षय कुमारसंँग उनको प्रेम सम्बन्ध रहेको थियो। पछि बिछोड भइसकेपछि उनीहरु विवादमा परे। पछि उनको राज कुद्रासँग विवाह भयो। तर, अचम्मको कुरा श्रीमान र भुपू  ब्वाइफ्रेन्डको जन्म दिन एकै दिन पर्छ (९ जुन)।
बलिउड नायिका शिल्पा शेट्टी।

काठमाडौं, जेठ २५ - आज जुन ८ का दिन बलिउड अभिनेत्री सिल्पा सेठ्ठीको जन्म दिन परेको छ।  उनको जन्म ८ जुन १९७५ मा भएको हो।

कहिले शाहरुखसंँग, कहिले सलमानसँग त कहिले शाइनी आहुजाको साथमा उनले विभिन्न फिल्ममा काम गरेकी छन्।  उनले २ दशक भन्दा बढी समयदेखि बलिउडमा राज गरिरहेकी छन्। र, अहिले सम्म पनि उनको छत्रछाया चलिरहेको छ। 

ब्रिटिश रियलिटी शो ’बिग ब्रदर छ’ की विजेता शिल्पाको आज जन्मदिन परेको, छ। हेर्नुस् तपाहरुलाई थाहा नभएका विषयहरू

१. सन् १९९३ मा बाजिगरबाट आफ्नो अभिनयको यात्रा सरु गरेकी शिल्पाले अहिले म्म भारतका विभिनन भाषामका ४० फिल्ममा काम गरिसकेकी छन्। १९९४ को आग उनको पहिलो थियो जसमा उनले प्रमुखको भूमिकामा काम गरेकी थिइन्।

२. शिल्पालाई सधै गाडी चलाउन डर लाग्थ्यो, त्यसैले उनले सधै आफूसँग ड्राइभर राख्ने गछिन्।

  .इन्डियामा बिक्रीहुने ओके पत्रिकाको पहिलो पेजमा उनको फोटो थियो।

४. चलचित्र क्षेत्रमा आइसकेपछि लामो समयसम्म अक्षय कुमारसंँग उनको प्रेम सम्बन्ध रहेको थियो। पछि बिछोड भइसकेपछि उनीहरु विवादमा परे। पछि उनको राज कुद्रासँग विवाह भयो। तर, अचम्मको कुरा श्रीमान र भुपू  ब्वाइफ्रेन्डको जन्म दिन एकै दिन पर्छ (९ जुन)।

 .रिचर्ड गेएरले जब शिल्पालाई किस गरे तब उनी बिवादमा त तानिइन नै कानुनी जटिलता पनि आयो। तामिल भाषाको पत्रिकामा उनको फोटो छापिएपछि शिल्पामाथि मुद्दा पर्याे। र, अदालदले जमानतमा पक्राउ गर्न पूर्जि जारी गरेको थियो।

६. शिल्पाले, पहिलो फिल्म गाता रहे मेरा दिलमा हस्ताक्षर गरिन्। तर, केही कारणले त्यो पाइन्न। पछि १९९३ मा शिल्पाले पहिलो फिल्म बाजिग आयो जसले उनलाई अभिनेत्री को रुपमा परिचित गराइन्।

७. शिल्पा शेट्टीले ९० को दशकमा आफ्नो र अक्षय कुमारको  प्रेम सम्बन्धको बारेमा छाप्दा एउटा पत्रिकामाथि अदातलमा मुद्दा दर्ता गरेकी थिइन्।

८.  शिलपाले १९९८ मा आएको परदेशी बाबु फिल्ममा बेस्ट सपोर्टिङ एक्टर्ससको जी बलिउड गोल्ड अर्वाड पनि मिलेको थियो।
९. शिल्पा शेट्टीकी बहिनी शमिता शेट्टी पनि बलिउड अभिनेत्री हुन्। र उनीहरू दुवैले फरेब फिल्ममासँग  काम गरे।


 

More form the Internet

loading...