Suvadin, Home

Cover Image

काैन बनेगा कराेडपतिमा अमिताभकाे बदला काे अाउला?

भारतकाे चर्चित कमेडि शाे द कपील शर्मा शाे बन्द हुने खबर बाहिर अाएपनि काैन बनेका करेाडपति कार्यक्रमकाे सुरूवातलार्इ लिएर विभिन्न किसिमका चर्चाहरू चुलिएका छन्। 
नायिका एश्वर्य र माधुरी।

काठमाडाैं, जेठ ४ - भारतकाे चर्चित कमेडि शाे द कपील शर्मा शाे बन्द हुने खबर बाहिर अाएपनि काैन बनेका करेाडपति कार्यक्रमकाे सुरूवातलार्इ लिएर विभिन्न किसिमका चर्चाहरू चुलिएका छन्। 

कार्यक्रमबारे सार्वजनिक एक खबरमा अमिताभ बच्चनले यस कार्यक्रमलार्इ सञ्चालन गर्नुका सट्टा रणवीर सिंह र रणविर कपुर मध्ये कुनै एकले सञ्चालन गर्न सक्ने भएका छन्। याे कार्यक्रम सञ्चालन गर्ने काेही सुपरस्टार नभएर एक्टरहरूलाइ जाेड्ने प्रयास मात्र गरिएकाे खबर सार्वजनिक भएकाे छ।  

केही दिन अघि सार्वजनिक भएकाे खबरमा कार्यक्रम सञ्चालनकाे जिम्मा माधुरी दीक्षित या एेश्वर्या राय बच्चनलार्इ दिने चर्चा पनि भएकाे थियाे। दुवै नायिकाहरूकाे क्रेज दर्शक माझ अत्याधिक भएकाले शाे सञ्चालकहरूले साे प्रस्ताव गरेकाे हुन सक्छ।

माधुरीले यस भन्दा अगाडी झलक दिखला जा काे निर्णायक भएर काम गरिसकेकी छिन्। यदि एेश्वर्यले अाफ्ना ससुराले हाेस्ट गर्दै अाएकाे याे शाे हाेस्ट गरेकाे खण्डमा उनकाे याे डेब्यु शाे हुनेछ। 

 


 

More form the Internet

loading...