Suvadin, Home
Nepal life 2.266M

ManikyaMalarayaPoovi
सामाजिक सञ्जालमा भाइरल भएकी प्रिया काे हुन्?

यस भिडियोलाई हजारौं पटक शेयर र लाखौँ पटक लाइक गरिएको छ। यो भिडीयो क्लिप मलयाली गीत  ‘Manikya Malaraya Poovi’ को हो। यो गीत कहि समयपछि अाउने मलयालम फिल्म ‘उरु अदार लव’ को हो।

काठमाडाैं, २९ माघ – भाग्यमा छ भने लडि लडि आउँछ भनेझैं यो भ्यालेन्टाइनको हप्तामा एक भिडियो क्लिप फेसबुक, ट्विटर, इंस्टाग्राम तथा वॉट्सएपमा बढ्दो भाइरल भईरहेको छ। तर, याे भिडियो कहाँ बाट आयो के हो भन्ने कुरा यहाँ कसैलाई थाहा छैन।

यस भिडियोलाई हजारौं पटक शेयर र लाखौँ पटक लाइक गरिएको छ। यो भिडीयो क्लिप मलयाली गीत  ‘Manikya Malaraya Poovi’ को हो। यो गीत कहि समयपछि अाउने मलयालम फिल्म ‘उरु अदार लव’ को हो।

यो गितलाई शान रहमानले कम्पोज गरेका हुन्। क्लिपमा देखाइएको अभिनेत्री अहिले चर्चामा छिन। उनी मलयालम अभिनेत्री प्रिया प्रकाश वारियर हुन्। उनको यो डेब्यू  फिल्म हो। यहि फिल्म मार्फत प्रियाले फिल्मी करियरको  शुरुआत गर्दै छिन। यो भिडियो  फिल्मको  प्रमोशनको बेला निकालिएको थियो जुन राता-रात भाइरल बन्न पुग्यो।

भारतीय युवा पत्रकार अाकाश वत्सकाे भिडियाे रिपाेर्ट पनि हेर्नुहास्ः

 


 

More form the Internet

loading...