Suvadin, Home

Cover Image

शुभदिन मिडियाकी निर्देशक सुगरिका केसीलाई 'राष्ट्रिय नारी सम्मान २०७६'

शुभदिन मिडिया एन्ड रिसर्च सेन्टरकी निर्देशक तथा मिस नेपाल २००५ सुगरिका केसीलाई राष्ट्रिय नारी सम्मान २०७६ प्रदान गरिएको छ ।

काठमाडौं । शुभदिन मिडिया एन्ड रिसर्च सेन्टरकी निर्देशक तथा मिस नेपाल २००५ सुगरिका केसीलाई राष्ट्रिय नारी सम्मान २०७६ प्रदान गरिएको छ ।

उनलाई अन्तर्राष्ट्रय नाारी दिवसको अवसरमा शुक्रबार फोकस नेपालले सम्मान गरेको हो ।

मिस नेपाल २००५ प्राप्त गरेपछि केसीले नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन बिभिन्न सेवा मुलक एवम् सामाजिक स‌घ संस्था मार्फत गरेका योगदानहरूको कदर गर्दै सम्मान गरिएको फोकस नेपालले जनाएको छ ।

उनले लामो समयदेखि सामाजिक, आर्थिक, शिक्षा, पर्यटनलगायतका क्षेत्रमा विशेष योगदान गर्दै आएकी छन् । महिला सशक्तिकरण, महिला अधिकारका सवालमा समेत विभिन्‍न फोरमहरुमार्फत आवाज उठाउँदै महिलाहरुमा व्यवहारिक परिवर्तन ल्याउन सफल 


 

More form the Internet

loading...