Suvadin, Home

७ महिना लगाएर छोरीको लागि सन्नीको उपहार

उनले त्यस क्रिस्टल बेडेड पिसलाइ बनाउन  ७ महिना लागेकाे बताएकी छिन्। उनले पोस्टमा भनेकी छिन्, ‘तपार्इंहरुलाई याद छ ? मैले ७ महिना पहिले अक्टोबर मा एक पोस्ट गरेको थिँए। त्यतिबेला मैले मेरो छोरीको लागि एक विशेष काम सुरु गरेको थिँए।

काठमाडाैं १८ जेठ –   बलिउड अभिनेत्री सन्नी लियोनीले आफ्नो इन्स्टाग्राम एक हृयान्डमेड गिफ्टको फोटो पोस्ट सेयर गरेकी छिन्। त्याे अरू केही नभएर उनकी छाेरी  निशा कौर वेबरको लागि बनाएकी हुन्।

उनले त्यस क्रिस्टल बेडेड पिसलाइ बनाउन  ७ महिना लागेकाे बताएकी छिन्। उनले पोस्टमा भनेकी छिन्, ‘तपार्इंहरुलाई याद छ ? मैले ७ महिना पहिले अक्टोबर मा एक पोस्ट गरेको थिँए। त्यतिबेला मैले मेरो छोरीको लागि एक विशेष काम सुरु गरेको थिँए।


 

More form the Internet

loading...