Suvadin, Home
Nepal life 2.751M

सनी लियोन अब सानाे पर्दामा

सनीले अभिनेता राम कपुरसँग ‘कमेडी हाइ स्कुल’ शीर्षकको कार्यक्रममा भाग लिएकी हुन्। उक्त कार्यक्रमको दुई श्रृंखलाको छायांकन सम्पन्न भैसकेको छ।

काठमाडाैं फागुन २८–बलिउड अभिनेत्रीका रूपमा स्थापित भइसकेकी सनी लियोनलाई दर्शकहरूले अब सानो पर्दाको ‘कमेडी हाइ स्कुल' नामक रमाइलो कार्यक्रममा देख्न पाउने भएका छन।

सनीले अभिनेता राम कपुरसँग ‘कमेडी हाइ स्कुल’ शीर्षकको कार्यक्रममा भाग लिएकी हुन्। उक्त कार्यक्रमको दुई श्रृंखलाको छायांकन सम्पन्न भैसकेको छ।

उक्त कार्यक्रममा गोपाल दत्त, परितोष त्रिपाठी, कृष्णा भट्ट, जसमीत भाटिया तथा दीपक दत्ता पनि सहभागी छन्। यो कार्यक्रम डिस्कभरी जितबाट प्रसारण हुनेछ।.


 

More form the Internet

loading...