Suvadin, Home
Citizen Bank 35.1k

श्रीदेवीलाई उत्कृष्ट नायिकाको राष्ट्रिय फिल्म पुरस्कार

दुई महिना अघि दुबईमा श्रीदेवीको मृत्यु भएको थियो। ६५ औं राष्ट्रिय फिल्म अवार्डको घोषणा हुँदा श्रीदेवीलाई उत्कृष्ट अभिनेत्रीको रुपमा चयन गरिएको हो। उत्कृष्ट र जीवन्त अभिनयका लागि श्रीदेवीले उत्कृष्ट नायिकाको राष्ट्रिय फिल्म पुरस्कार पाएकी हुन्।

काठमाडाैं वैशाख २ – भारतकी दिवंगत अभिनेत्री श्रीदेवीलाई ‘मम’ फिल्मका लागि उत्कृष्ट नायिकाको उपाधी प्रदान गरिएको छ। मृत्यु भएको २ महिनापछि श्रीदेवीले उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय पुरस्कार पाएकी हुन्।

दुई महिना अघि दुबईमा श्रीदेवीको मृत्यु भएको थियो। ६५ औं राष्ट्रिय फिल्म अवार्डको घोषणा हुँदा श्रीदेवीलाई उत्कृष्ट अभिनेत्रीको रुपमा चयन गरिएको हो। उत्कृष्ट र जीवन्त अभिनयका लागि श्रीदेवीले उत्कृष्ट नायिकाको राष्ट्रिय फिल्म पुरस्कार पाएकी हुन्।


 

More form the Internet

loading...