Suvadin, Home
 ‘झलक दिखला जा’ सिजन ९ कि विजेता तेरिया फाैजामगर नेपाल अाएकी छन्। उनी शुक्रबार साँझ नेपाल अाइपुगेकी हुन्। रूपन्देही, नेपालकी चर्चित डान्सर तेरिया उनलार्इ अनलाइन भाेटिङ प्रणालीबाट जिताउन सहयाेग गरेका नेपालीलार्इ धन्यवाद दिन नेपाल अाएकी हुन्।
तेरिया।

काठमाडाैं, माघ २२ - ‘झलक दिखला जा’ सिजन ९ कि विजेता तेरिया फाैजामगर नेपाल अाएकी छन्। उनी शुक्रबार साँझ नेपाल अाइपुगेकी हुन्। रूपन्देही, नेपालकी चर्चित डान्सर तेरिया उनलार्इ अनलाइन भाेटिङ प्रणालीबाट जिताउन सहयाेग गरेका नेपालीलार्इ धन्यवाद दिन नेपाल अाएकी हुन्।

तेरियाक हजुरबुवा कृष्ण फाैजामगरका अनुसार तेरियाकाे परिक्षा अाउन लागेका कारण तेरिया दुर्इ तीन दिनमा भारत फर्किहाल्ने बताए। ‘झलक दिखला जा’काे उपाधि जितेपश्चात पहिलाेपटक नेपाल अाएकी तेरियाकाे स्वागतमा शुक्रबार त्रिभुवन विमानस्थलमा उनका नेपाली प्रसंशक र अाफन्तहरूकाे भीड लागेकाे थियाे।   

छाेटाे समयका लागि नेपाल अाएकी तेरियाकाे स्वागतमा तेरिया फाउन्डेशनले शनिबार काठमाडाैंमा एक कार्यक्रम गर्दैछ। याे कार्यक्रमपश्चात उनि अाफ्नाे जिल्ला रूपन्देही जानेछिन्, जहाँ उनकाे स्वागतका लागि भव्य तयारी भइरहेकाे छ।


 

More form the Internet

loading...