Suvadin, Home

थाङ्का पेन्टिङ् (फोटो)

नेपाली हस्तकलाको विविध शैलीमध्यको थाङ्का पेन्टिङ एक मौलिक चित्र लेखन शैली हो।
तस्वीरः रासस

भक्तपुर, ४ मंसिर – नेपाली हस्तकलाको विविध शैलीमध्यको थाङ्का पेन्टिङ एक मौलिक चित्र लेखन शैली हो। कपडामा कोरिने यी थाङ्का विशेषत बुद्धको चित्रहरू बनाइन्छ। यसको चीन, कोरिया जस्ता राष्ट्रमा छुट्टै मोल छ।


 

More form the Internet

loading...