Suvadin, Home

काठमाडौं,२९ माघ

मेषः चिनिने अवसर पाइनेछ, किनमेलमा व्यय हुनेछ।
वृषः नयाँ बस्तु प्राप्ति हुनेछ, बढी खर्च व्यहोर्नु पर्नेछ।
मिथुनः धनको सरसहयोग पाइनेछ, लगानीमा फाइदा मिल्नेछ।
कर्कटः राजनीतिक लाभ पाइनेछ, अरुको मन जित्न सकिनेछ।
सिंहः भाग्यले काम सफल हुनेछ, परोपकारमा मन जानेछ।
कन्याः काम अधुरो हुनेछ, बिसन्चो बढ्नेछ।
तुलाः व्यावसायिक यात्रा हुनेछ, मिलेमतोमा काम बन्नेछ।
वृश्चिकः विरोधी पर जानेछन्। ऋणको भार कम हुनेछ।
धनुः अध्ययनमा प्रगति हुनेछ। सरसापटले काम बन्नेछ।
मकरः चिसोले सताउनेछ। पारिवारिक मनमुटाव हुनेछ।
कुम्भः जिम्मेवारीले बोझ थपिनेछ, छोटो यात्रा हुनेछ।
मीनः धनको कारोबार बढ्नेछ। खानपिनमा रमाइलो मिल्नेछ।


 

More form the Internet

loading...