Suvadin, Home

कार्यालय प्रमुख कुटिएपछि कम्पनी रजिस्ट्रारको कामकाज ठप्प

हातपात गर्नेमाथि कारबाही नभएसम्म र कर्मचारीलाई सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्मको लागि कार्यालयको सम्पूर्ण कामहरु बन्द रहने कम्पनीले जारी गरेको सुचनामा उल्लेख छ।

काठमाडौं,२ फागुन-कार्यालय प्रमुख कुटिएपछि कम्पनी रजिस्ट्रारको कार्यालयको कामकाज कर्मचारीले ठप्प पारेका छन्। 
कार्यालयमा प्रवेश गरी केही ब्यक्तिहरुले कार्यालय प्रमुख र उपप्रमुखलाई हातपात गरेपछि कार्यालयको कामकाज ठप्प पारिएको हो। 

हातपात गर्नेमाथि कारबाही नभएसम्म र कर्मचारीलाई सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्मको लागि कार्यालयको सम्पूर्ण कामहरु बन्द रहने कम्पनीले जारी गरेको सुचनामा उल्लेख छ।


 

More form the Internet

loading...