Suvadin, Home

Cover Image

पाकिस्तानी सेनाको गोली लागेर गोरखा सैनिकको मृत्यु

एजेन्सी, भाद्र १ - जम्मुक–कश्मीरको राजौरीस्थित पाकिस्तानी सेनाको गोली प्रहारबाट एक नेपाली मूलका भारतीय सेनाको मृत्यु भएको छ ।

शनिबार बिहानको घटनामा भारतीय गोरखा सैनिकका लेस नायक सन्दीप थापाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएको छ । भारतीय सञ्चारमाध्यमकाअनुसार मृतक थापा देहरादुनका हुन् । जवाफी फायरिङ स्वरूप भारतीय सेनाले पाकिस्तानी सेनाको क्याम्प ध्वस्त बनाएको पनि बताइएको छ ।


 

More form the Internet

loading...