Suvadin, Home

मध्य र पहाडी भागमा पानी पर्ने सम्भावना

आज दिउँसो देशको पश्चिमि भेगमा आंशिक बदलि रहनेछ भने  अन्य भूभागमा  मौसम सामान्यतया सफा रहनेछ। पश्चिमि पहाडी भेगका  थोरै स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ। पश्चिमि उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
file-photo

काठमाडौं,७ फागुन- पश्चिमी वायुको प्रभावको कारणले पछिल्लो दिनमा नेपालमा मौसममा बदली भइरहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ। आज पनि आज दिउँसो पश्चिमी, मध्य र पहाडी भूभागमा बदली भइ पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशको पश्चिमि भेगमा आंशिक बदलि रहनेछ भने  अन्य भूभागमा  मौसम सामान्यतया सफा रहनेछ। पश्चिमि पहाडी भेगका  थोरै स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ। पश्चिमि उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।


 

More form the Internet

loading...