Suvadin, Home

Cover Image

मन्त्री अधिकारीको प्रोफाइलमा फेसबुकले लेख्यो ‘रिमेम्बरिङ’

फेसबुक खोल्ने व्यक्तिको मृत्यु भएमा प्रोइलमा नै फेसबुक कम्पनीले यसो गर्ने गरेको छ।

काठमाडौँं, १६ फागुन- निधन भएका मन्त्रीको प्रोफाइलमा फेसबुकले लेख्यो ‘रिमेम्बरिङ’काठमाडौं। बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको फेसबुकमा रिमेम्बरिङ भनेर फेसबुक कम्पनीले लेखेको छ। फेसबुक खोल्ने व्यक्तिको मृत्यु भएमा प्रोइलमा नै फेसबुक कम्पनीले यसो गर्ने गरेको छ।


 

More form the Internet

loading...