Suvadin, Home

भावविह्वल टुँडिखेल (फोटोसहित)

राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर महरा, मन्त्रीहरु लगायत विशिष्ट व्यक्तिहरुले टुँडिखेल पुगेर श्रद्धाञ्जली दिएका छन्।

काठमाडौं,१७ फागुन- हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई टुँडिखेलमा अहिले सामूहिक श्रद्धाञ्जली अर्पण गर्ने क्रम चलिरहेको छ।

राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर महरा, मन्त्रीहरु लगायत विशिष्ट व्यक्तिहरुले टुँडिखेल पुगेर श्रद्धाञ्जली दिएका छन्।

श्रद्धाञ्जली दिन टुँडिखेलमा अहिले मन्त्रीदेखि सर्वसाधारणको घुइँचो लागेको छ। 

फाेटाेःरासस


 

More form the Internet

loading...