Suvadin, Home

मौसममा आज पनि बदली

देशको पहाडी भूभागमा मंगलबार आंशिक देखि सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने उक्त सूचनामा उल्लेख छ।

काठमाडौं,२१ फागुन- देशभरको मौसममा मंगलबार पनि सामान्य देखि आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले जारी गरेको सूचनामा अझै केही दिन मौसममा बदली कायमै रहने उल्लेख छ।

देशको पहाडी भूभागमा मंगलबार आंशिक देखि सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने उक्त सूचनामा उल्लेख छ।

अपरान्हपछि देशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


 

More form the Internet

loading...