Suvadin, Home

लायन्स क्लबकाे डिस्ट्रीक कन्भेन्सनकाे तयारी पुरा

यस कन्भेन्सनमा डिस्ट्रीक ३२५ एवान अन्तरगतका काठमाडाैं लगाएत पुर्वका माेरड, काकरभिटा, विराटनगर देखिका १००० जना भन्दाबढि लायन्स सदस्यहरूकाे सहभागिता रहनेछ। सम्माननीय  स्वास्थ्य मन्त्री तथा  युवा नेता गगन कुमार थापाकाे प्रमुख अथित्यमा हुनगर्इरहेकाे कार्यक्रमा रास्ट्रिय तथा अन्तरास्ट्रिय लायन्स लिडरहरूकाे गरिमामय उपस्थिती रहने छ ।

लाइन्स क्लब र्इन्टरनेसनल अन्तर्गत डिस्ट्रीक ३२५ एवान  काे पाचाै बार्षिक कन्भेन्सनकाे सम्पुर्ण तयारी पुरा भएकाे जानकारी उक्त कार्यक्रमका कन्भेनर लायन रमेश लामाले जानकारी  दिनु भयाे । याे कार्यक्रम ६ मर्इ २०१७ अर्थात भाेलि रास्ट्रिय प्रज्ञा प्रतिषठान कमलादिमा दिनभरि सँचालन हुनेछ । उहाँका अनुशार कार्यक्रम बिहान ७ तीस बजे कमलादीबाट लायन्स परेडसहित सुरू भएर दिनभरि सँचालन हुनेछ । यस कन्भेन्सनमा डिस्ट्रीक ३२५ एवान अन्तरगतका काठमाडाैं लगाएत पुर्वका माेरड, काकरभिटा, विराटनगर देखि एक हजारजना भन्दाबढि लायन्स सदस्यहरूकाे सहभागिता रहनेछ ।

सम्माननीय  स्वास्थ्य मन्त्री तथा  युवा नेता गगन कुमार थापाकाे प्रमुख अथित्यमा हुनगर्इरहेकाे कार्यक्रमा रास्ट्रिय तथा अन्तरास्ट्रिय लायन्स लिडरहरूकाे गरिमामय उपस्थिती रहने छ । लायन्स क्लब अफ कठमाडाैं रार्इजिड सन मुख्य अायाेजक तथा काठमाडाैंकाे पुर्विभेगका अन्य अाठवटा क्लबहरूकाे सहअायाेजनामा सँचालन हुने यस कार्यक्रम भव्य रूपमा सँचालन हुने लायन लामाले सुभदिनलार्इ बताउनु भयाे ।   


 

More form the Internet

loading...