Suvadin, Home

पहिरोमा ९ जना भारतिय नागरिक पुरिए, ७ जनाको उद्धार 

पुरिएका मध्ये ७ जनालाई नेपाली सेनाको बृजिङ्ग महाशाखाबाट खट्टिएको टोलीले घटनास्थलबाट सकुशल उद्धार गरेको छ। उद्धारपश्चात महाशाखाले प्राथमिक उपचार गरी महानगरिय प्रहरी बृत, थानकोटमा बुझाएको छ।

काठमाडाैं, असार १० – काठमाडाैं थानकोटस्थित चन्द्रागिरी हिल्स अवलोकन गरी चित्लाङ्ग-थानकोट बाटो हुंदै पैदल फर्कने क्रममा शनिबार अकस्मात आएको बर्षाको कारण पहिरो र भेल आई ९ जना भारतिय नागरिक पहिरोमा पुरिएका थिए।

पुरिएका मध्ये ७ जनालाई नेपाली सेनाको बृजिङ्ग महाशाखाबाट खट्टिएको टोलीले घटनास्थलबाट सकुशल उद्धार गरेको छ। उद्धारपश्चात महाशाखाले प्राथमिक उपचार गरी महानगरिय प्रहरी बृत, थानकोटमा बुझाएको छ।
 


 

More form the Internet

loading...